NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व सप्तमी - ७

डिभिजन वन कार्यालय, मोरङका विभिन्न नर्सरीबाट विरुवा वितरणको कार्य हुदै ।

डिभिजन वन कार्यालय, मोरङ अन्तरगत तपसिल अनुसारको नर्सरीबाट विरुवा वितरणको कार्य हुँदै गरेको व्यहोरा सूचित गरिन्छ ।

नर्सरीको नाम

विरुवाको प्रकार

डिभिजन वन कार्यालय, मोरङ बहुवर्षिय विरुवा
सब डि.व.का. लाटिझोडा एकवर्षिय विरुवा
सब डि.व.का. सलकपुर एकवर्षिय र बहुवर्षिय विरुवा
सब डि.व.का. बेलबारी एकवर्षिय र बहुवर्षिय विरुवा
सब डि.व.का. मंगलबारे एकवर्षिय र बहुवर्षिय विरुवा
सब डि.व.का. रंगेली एकवर्षिय र बहुवर्षिय विरुवा
सब डि.व.का. विराटनगर एकवर्षिय र बहुवर्षिय विरुवा
सब डि.व.का. केराबारी एकवर्षिय र बहुवर्षिय विरुवा
सब डि.व.का. मधुमल्ला एकवर्षिय र बहुवर्षिय विरुवा
सब डि.व.का. कानेपोखरी एकवर्षिय र बहुवर्षिय विरुवा
सब डि.व.का. लेटांग एकवर्षिय र बहुवर्षिय विरुवा
रतुवामाई गुरागाई नर्सरी एकवर्षिय विरुवा
झोराहाट (बराल नर्सरी) एकवर्षिय र बहुवर्षिय विरुवा
सचिन वन नर्सरी एकवर्षिय विरुवा
अमर नर्सरी रंगेली २ एकवर्षिय विरुवा
विवेक नर्सरी, मझारे ५ एकवर्षिय विरुवा
वन तथा फलफूल नर्सरी, लखन्तरी एकवर्षिय विरुवा
किन्नु नर्सरी फर्म, रंगेली ३, आमतोला एकवर्षिय विरुवा
मण्डल नर्सरी, धनपालथान ३, बेतौना एकवर्षिय विरुवा
जीवन विकास समाज, कटहरी २ एकवर्षिय विरुवा