निशुल्क विरुवा वितरण (वितरणको लागि तयारी अवस्थाका विरुवा)

Government of Nepal

डिभिजन वन कार्यालय मोरङ र मातहतका १२ वटै सव-डिभिजन वन कार्यालयहरुबाट विभिन्न प्रजातिका विरुवाहरु निशुल्क वितरण भईरहेको । नर्सरीबाट वर्षभरी विरुवा वितरणको कार्यहरु भई रहन्छ ।