सूचना सच्याइएको सम्बन्धमा । काठ दाउरा लिला विक्री सूचना २०८३.०२.१२ गतेकोमा ।

सूचना सच्याइएको सम्बन्धमा । काठ दाउरा लिला विक्री सूचना २०८३.०२.१२ गतेकोमा ।

मिति : २०८३/०२/१८

विषय : सूचना सच्याएको सम्बन्धमा ।

श्री आर्थिक प्रशासन शाखा,

डिभिजन वन कार्यालय, मोरङ


प्रस्तुत विषयमा यस कार्यालयबाट मिति २०८२/०२/१२ गते (गोरखापत्र राष्ट्रिय दैनिकमा मिति २०८३/०२/१२ गते) प्रकाशित वन पैदावार (काठ, दाउरा, ढुङ्गा) लिलाम विक्री सम्बन्धि विस्तृत सूचनाको लट नं. ४६ र लट नं. ५० मा निम्नानुसार हुनु पर्नेमा अन्यथा हुन गएकोले सच्याइएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि  अनुरोध छ ।

तपसिल

सि.नंं

सव डि.व.का.

लट नंं

काठ संकलन आ.व र धाङ न.

जात

ग्रेड

थान

परिमाण क्यू.फि./ दाउरा चट्टा/घन फिट

घाटगद्दि स्थान

काठको श्रोत

१

बेलबारी

46

2081/082

साल

 

0

1.50

सव डि.व.का. बेलबारी

साझेदारी वनको ढलापडा संकलन

अन्य दाउरा चट्टा

 

0

3.00

जम्मा

 

0

4.50

२

लेटाङ

50

2081/082

अन्य दाउरा चट्टा

 

0

2.00

सव डि.व.का. लेटाङ

सरकारद्वारा व्यवस्थित वनको ढलापडा संकलन

साल मिश्रित दाउरा चट्टा

 

0

5.00

जम्मा

 

0

7.00