पूरानो घरको पूरानो काठ ओसारपसार गर्ने सम्बन्धी सूचना ।
पूरानो घरको पूरानो काठ ओसारपसार गर्ने सम्बन्धी सूचना ।
Powered by
riri one
कोशी प्रदेश सरकारको सूचना विवरण
-
मन्त्रालय: पर्यटन, वन तथा वातावरण मन्त्रालय
-
ऐन र दफा: कोशी प्रदेश वन ऐन, २०७७ को दफा ८१ को अधिकार प्रयोग गरी
-
निर्णय: कोशी प्रदेशभित्र पूरानो घरमा प्रयोग भएका पूरानो काठको ओसारपसार गर्न खुला गरिएको।
-
अवधि: यो सूचना प्रकाशन भएको मितिले एक वर्षसम्मका लागि।
-
महत्त्वपूर्ण मितिहरू:
-
निर्णय मिति: २०८३ साल जेष्ठ १४ गते
-
प्रकाशन मिति: २०८३ साल जेष्ठ २८ गते
-